साउथ स्टार विजयको ‘अन्तिम’ भनिएको फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १२ : २९
साउथ स्टार विजयको ‘अन्तिम’ भनिएको फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । तमिल सुपरस्टार विजयको अन्तिम फिल्म 'जन नायकन' को ट्रेलर सार्वजनिक भएको छ।

विजयले यो फिल्मपछि राजनीतिक करिअर अघि बढाउने घोषणा गरिसकेका छन्।

फिल्म जनवरी ९, २०२६ मा रिलिज हुने तयारीमा छ र यसमा पूजा हेगडे, बबी देओल लगायतका कलाकार छन्।

मुम्बई । तमिल सुपरस्टार विजयको आगामी एक्सन फिल्म ‘जन नायकन’ को ट्रेलर सार्वजनिक भएको छ । यसलाई उनको सिनेमा करिअरको अन्तिम फिल्म बताइएको छ ।

यो फिल्मपछि राजनीतिक करिअर अघि बढाउने घोषणा विजयले गतसाता गरिसकेका छन् । यो फिल्मलाई वालिमाई र थुनिवु फेमका एच विनोथले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस