पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०८२, २० : ३३
पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय

काठमाडौँ। सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

उनले भने, ‘हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस