काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ । राप्रपाले मंगलबार (मंसिर ९) दल दर्ता गराएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव नभएको पनि जिम्मेवार दलका नाताले दल दर्ता गराइएको बताए ।
आजै मात्र नेकपा (एमाले)ले पनि दल दर्ता गराएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ताको समय बुधबारसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने