मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

सफल खबर संवाददाता

सोमबार, २४ कार्तिक २०८२, १९ : ४५
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौँ। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस