रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ ।
जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन
सिरहाबाट भन्सार छलीका कपडासहित भारतीय स्कारपियो बरामद
सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन