धरान–धनकुटा सडक भासियो

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १३ : २०
धरान–धनकुटा सडक भासियो

सुनसरी । धरान–धनकुटा सडक भासिएको छ । अविरल वर्षाको कारण जिल्ला धनकुटा साँगुरीगढी गापा वडा न ६ चारखोले गोलाइ स्थित कोशी लोकमार्गमा सडक भासिएको हो । 

अहिले सो स्थानबाट साना सवारी साधन मात्रै आवतजावत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस