राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, १२ : २३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस