गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।
आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले चुनावको वातावरण सिर्जना गर्नु अहिलेको सरकारको मुख्य काम रहेको बताए ।
‘यो अन्तरिम सरकारले अरू धेरै कुरा गर्छु भन्नुभन्दा चुनावी माहोल बनाउने तिर ध्यान केन्द्रित गरोस्,’ उनले भने ।
सम्पूर्ण सुरक्षा संयन्त्र र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रित गराउने जिम्मा गृहमन्त्रीको रहेको उनको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’