काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् ।
भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा आजै मुद्दा दायर गरेको थियो ।
अख्तियारले मधेश प्रदेश सभालाई जानकारी गराएको छ।अख्तियारको पत्र अनुसार मधेश प्रदेशसभाले कुशवाहालाई सांसद पदबाट निलम्बन गरेको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, २० : २९
लेखकबाट थप