सर्वोच्च अदालतमा आजबाट रिट र निवेदनहरू दर्ता हुने

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०८२, ०६ : ४१
सर्वोच्च अदालतमा आजबाट रिट र निवेदनहरू दर्ता हुने

काठमाडौं । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।  

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार (आज)बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो । 

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।
 

प्रतिक्रिया दिनुहोस