काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् ।
शनिबार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको जानकारी दिए ।
‘शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ’ उनले भने, ‘कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने भन्दै राजनीतिमा कुनैपनि बेला फरक स्थिति बनिदिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ: शिक्षामन्त्री पुन
‘ओली कुटी’ को नक्सा बनाउनेलाई मुद्दा लगाउनुपर्छ भन्दै शिक्षामन्त्रीको व्यंग्यात्मक स्ट्याटस
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
शिक्षक, प्राध्यापक र कर्मचारीका राजनीतिक संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको निर्णय
शिक्षामन्त्री पुनलाई शिक्षक महासंघको ध्यानाकर्षण
शिक्षामन्त्री पुनलाई विद्या भट्टराईको ३० सुझाव