रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०८२, १३ : १६
रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।

जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।

दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।

प्रतिक्रिया दिनुहोस