काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनि र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न आज पुगेका हुन्।
जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’