महान्यायाधिवक्ता बडालले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, १६ : ३१
महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

 

प्रतिक्रिया दिनुहोस