संसद भवनमा आगजनी

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०८२, १४ : ४३
संसद भवनमा आगजनी

काठमाडौं । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन्

प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस