पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०८२, ११ : ५६
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका-६का सुखैनिया टोलमा खेल्ने क्रममा पोखरीमा डुबेर आरुही पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस