काठमाडौँ । निजी विद्यालयका सञ्चालकहरूले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०मा आफ्नो मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेको हो । भोलि बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नयाँबानेश्वरचोकसम्म र्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, १४ : ४५
लेखकबाट थप