काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । भदौ ३ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको उपमहासचि
यादवका अनुसार स्थगित भएको मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, एकतामा जोडिएका नेताहरूको कार्यविभाजन, पार्टी एकता, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।
यद्यपि बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने कि केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने विषयमा जानकारी नआएको उनले बताए । साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।
भदौ १५ गतेबाट स्थगित भएको जागरण अभियान सुरु गर्ने निर्णय गरेको थियो । यस बैठकले केन्द्रीय समितिको बैठकको मिति पनि तय गर्न सक्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’