काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ । आज बिहान साढे ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको समिति सचिवालयले जनाएको छ ।
‘…बैठक विशेष कारणले स्थगित भएको व्यहोरा माननीय सभापतिको निर्देशानुसार माननीय सदस्यहरूलाई जानकारीका लागि अनुरोध छ’ समितिका सचिव हृदयराम महर्जनलेले निकालेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग समितिको बैठक स्थगित