प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा : महासचिव गुरुङ

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०८२, १३ : ०१
प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा :     महासचिव गुरुङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको आरोप लगाएका हुन् ।  

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने, राज्यका अङ्गहरू छिन्नभिन्न बनाउने काममा लागेको जिकिर उनले गरे । उनले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय रहेको बताए । 

प्रतिक्रिया दिनुहोस