काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।
समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। उनले भने, ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो।’
प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनयता सतहमा आएको छ। एक-अर्कालाई लक्षित गर्दै सार्वजनिक मञ्चबाट दुई नेताहरूको हिलो छ्यापाछ्यापले आन्तरिक विवाद चर्किएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग