काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसकी नेता डा. आरजू राणा देउवासँग भेट गरेका छन्।
चौधरी र मन्त्री देउवाबीच शुक्रबार (आज) भेट भएको हो।
तस्बिर सार्वजनिक गर्दै चौधरीले मन्त्री देउवासँग राजनीतिक भेट भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
धेरै बजेट खर्च गर्नेमा परराष्ट्र पहिलो, उद्योग मन्त्रालयको सबैभन्दा कम
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस