साना हिमतालले बढाउँदै जोखिम

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ साउन २०८२, ०७ : ५७
साना हिमतालले बढाउँदै जोखिम

काठमाडौ । नेपालमा साना हिमतालको बढोत्तरीले जनधनको क्षति हुने जोखिम उच्च बनाएको छ ।

साना हिमताल बन्ने र विकास हुने विषयमा एकीकृत अध्ययन नहुँदा थाहै नपाई हुने क्षति बढेको हो । 

अहिलेसम्म नेपालमा कति साना हिमताल छन् भन्ने यकिन तथ्य नभएको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा हिमनदीविज्ञ रिजनभक्त कायस्थले बताए ।

ठुलो जोखिम निन्त्याउने आशङ्कामा केही ठुला तालको अवस्था बुझ्ने र सोही अनुसारको सतर्कताको व्यवस्थापन मिलाइएको छ तर साना ताल भने बेवास्तामा छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस