एजेन्सी । बेलायतको राजधानी लन्डनबाट ४५ माइल टाढा लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना भएको छ।
स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेतिर लन्डनको साउथेन्ड विमानस्थलमा उडेको केही समयपछि नै एउटा व्यावसायिक जेट खसेको हो।
दुर्घटनाका केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० असार २०८२, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
कतारले अमेरिकालाई दियो विमान उपहार