गुठी संस्थानले माग्यो कर्मचारी, कुन पदमा कति ?

रासस

शुक्रबार, २७ असार २०८२, ०८ : ३३
गुठी संस्थानले माग्यो कर्मचारी, कुन पदमा कति ?

काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

शुक्रबार प्रकाशित सूचनाअनुसार उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग भएको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस