चितवन । चितवनमा सेप्टिक ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका बिक रहेकी छन्।
घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सेफ्टी ट्याङ्कीमा खसेर घाइते बिकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, ०९ : ४०
लेखकबाट थप