काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा बोल्न नदिइएकाले बहिस्कार गर्नुपरेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठक बहिस्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिस्कार गर्न परेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा सांसद सुमन श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् । प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नु पर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय