काठमाडौँ । दुर्भावना फैलाएको आरोपमा पक्राउ गरिएकी टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौँले ३ दिन म्याद थपेको छ । उनलाई गत सोमबार प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।
टिकटक लाइभमा सरकारको आलोचना गर्दै आएकी खोटाङ घर भएकी बस्नेतले अमर्यादित र असभ्य अभिव्यक्तिहरू दिएको भन्दै पक्राउ गरिएको हो । उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १९ : २८
लेखकबाट थप