काठमाडौँ । गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई १७१ दुर्घटनाग्रस्त भएको हो ।
विमान उडान भरेको ५ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। विमानमा १६९ भारतीय सवार थिए। यसबाहेक, ५३ जना बेलायती, १ क्यानेडियन, १ पोर्चुगिज यात्रु थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १६ : ०२
लेखकबाट थप