काठमाडौ । राजधानीमा भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् ।
काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिपरको ठक्करबाट गएराति ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतकको सनाखत भइसकेको छैन। अहिले मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।
यस्तै दुर्घटना गराउने बागमी प्रदेश–०१–००६ ख ५५०८ नम्बरका टिपर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु