लोसपा महासचिव मिश्रलाई पार्टी प्रवक्ताको पनि जिम्मेवारी

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०८२, १३ : ३५
लोसपा महासचिव मिश्रलाई पार्टी प्रवक्ताको पनि जिम्मेवारी

काठमाडौं। लोकतान्त्रिक समाजवादीका पार्टीका महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी तोकिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले मिश्रलाई प्रवक्ता पदमा समेत मनोनित गरेका छन् । अध्यक्ष ठाकुरले महासचिव पदमा मिश्रलाई डेढ वर्ष अघि मनोनित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस