काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७३ पैसा र बिक्रीदर १३७ रुपियाँ ३३ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५५ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ३६ पैसा र बिक्रीदर १८४ रुपियाँ १७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ९० पैसा र बिक्रीदर १६६ रुपियाँ ६३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १४ पैसा र बिक्रीदर ८८ रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ०७ पैसा र बिक्रीदर १०६ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर