काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ७९ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपियाँ ८१ पैसा र बिक्रीदर १८३ रुपियाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ०५ पैसा र बिक्रीदर १६४ रुपियाँ ७७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७१ पैसा र बिक्रीदर ८८ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ०५ पैसा र बिक्रीदर ९८ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ५० पैसा र बिक्रीदर १०५ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर