काठमाडौं। धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका-८ शिवबेशी बस्ने ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित खेत बारीमा काम गर्ने क्रममा विद्युतको तार खसेर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु