पाँचथर। पाँचथरमा करेन्ट लागेर १ जनाको मृत्यु छ ।मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका- ७ लुमाङदिनका २० वर्षीय इसारा थिगिम छन् ।
सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित नावाखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु