नीति तथा कार्यक्रम

एकीकृत परियोजना बैंक लागू गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, १५ : ३१
एकीकृत परियोजना बैंक लागू गर्ने

काठमाडौं । सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको सरकारले घोषणा गरेका हुन् । स‌ंयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन यस्तो घोषणा गरेका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई प्रभावकारी रुपमा कार्यान्वयनको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस