काठमाडौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
ती निर्माण कम्पनीलाई एक वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी २० निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा
यी २ निर्माण कम्पनी परे कालो सूचीमा
यी दुई निर्माण कम्पनी परे कालो सूचीमा
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी