काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्। सभामुख र प्रमुख सचेतकबीचको छलफल अहिले जारी छ। आसन्न अधिवेशन तयारी, कार्यतालिका लगायतका विषयमा सिंहदरवारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल चलिरहेको सभामुखको सचिवालयले जनाएको छ।
वैशाख १२ देखि सुरू हुने गरी बजेट अधिवेशन आह्वान गरिएको छ। अधिवेशन सुरु हुनुअघि सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता