काठमाडौं। ताप्लेजुङमा पानी ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका-४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्यांकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु