काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको रवि लामिछानेले फेसबुक लाइभमा आएर सांकेतिक विरोध गरेका छन् ।
रविले बिजुलीको लाइट अफ गरेर मैनबत्ती बालेर लाइभमा आएका हुन् । लाइभमा आउँदा बत्ती निभाएर आफैंले मैनबत्ती सल्काएर सुरु गरेका छन् । एक मिनेट २२ सेकेन्डको लाइभमा सभापति लामिछानेले मुख भने खोलेका छैनन् । उनी लाइभमा आएर चुपचाप बसे ।
तर उनले लाइभको शीर्षकमा लेखेका छन् कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०८१, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट