डोटी । सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले एक सूचना जारी गर्दै बिदाबारे जानकारी गराएका हुने ।राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाइने चलन रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले राजपत्रमा प्रकाशित २०८१ सालका सार्वजनिक बिदा अनुरूप चैत्र ८ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको समेत सूचना अधिकारी विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा