काठमाडौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार नौवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।
ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरण
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा
यी २ निर्माण कम्पनी परे कालो सूचीमा
यी दुई निर्माण कम्पनी परे कालो सूचीमा
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा
यी ४ निर्माण कम्पनी परे कालो सूचीमा