धनकुटा। करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ ।धनकुटाको महालक्ष्मी नगरपालिका-१ देउराली बस्ने ६० वर्षीय सोबितमान खड्काको मृत्यु भएको हो ।
सोही ठाउँस्थित विद्युतको पोलमा लगाएको स्ट्याण्ड तारबाट करेन्ट लागेर शनिबार बेलुकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु