काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ ।
अभियानको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे उद्घाटन हुनेछ ।
महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको विशिष्ट उपस्थितिमा सञ्चालन हुने अभियानमा ‘अब रोजगारका कुरा गरौँ’ विषयमा गोलमेच छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?