काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। यही २५ र २७ गते बस्ने गरी बैठक बोलाएको प्रवक्ता शरद यादवले बताएका छन् ।
बैठकमा महोत्तरीस्थित पावन मिथिला होटेल बर्दिबासमा बस्नेछ । केन्द्रीय समितिको बैठक लगत्तै मधेश प्रदेशको प्रदेश समन्वय समितिको बैठक बस्ने उनले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुने जनाइएको छ । पछिल्लो समय जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने चर्चा चलिरहेको बेलामा बस्न लागेको बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा