कञ्चनपुर। कञ्चनपुरमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । लालझाडीमा गाउँपालिका–४ जाई गाउँ नजिकै बुधबार बिहान एक भाले जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।
हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु