काठमाडौं। राष्ट्रियसभाको बैठक शुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औं वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ ।
कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेश गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची