बुटवल । लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने जनाएको हो ।
मन्त्रालय वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले जारी गरेको सूचनामा मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार बिदा दिएको उल्लेख गरिएको छ । स्थापना दिवसको अवसर विभिन्न कार्यक्रम गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा