काठमाडौँ । डिल्लीबजार कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेशलराज बुढाथोकी छन् ।
उनलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । २०६७ साउनमा उनी डिल्लीबजार कारागारबाट भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ