काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को ३१२ सदस्यीय केन्द्रीय समितिमा ५०० जनाको उम्मेदवारी दर्ता भएको छ ।
अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका केन्द्रीय समितिको पदाधिकारी, सचिवालय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरेर ५०० जना उम्मेदवारको प्रारम्भिक नामावली निर्वाचन समितिले प्रकाशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र